चालु आर्थिक वर्षभित्रै ‘उज्यालो गण्डकी’ घोषणा गर्ने लक्ष्य, विद्युत् नपुगेका बस्तीको विवरण माग
ratopati.com · Tue Aug 11 04:40:06 GMT 2026

कास्की । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ भित्रै प्रदेशलाई ‘उज्यालो गण्डकी’ घोषणा गर्ने लक्ष्य लिएको छ।
ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय, फेवा ड्याम पोखराले मंगलबार एक सूचना प्रकाशित गर्दै प्रदेशभित्रका सबै घरधुरीमा विद्युत् सुविधा पुर्याउने कार्यक्रमलाई अघि बढाएको जानकारी दिएको छ।
Read full story at source (ratopati.com)