मानव अधिकार संरक्षणमा सबैको सहयोग आवश्यकः सभामुख यादव
reportersnepal.com · Tue Aug 11 04:42:24 GMT 2026

जनकपुरधाम, २६ साउन । मधेस प्रदेशका सभामुख रामआशिष यादवले मानव अधिकार संरक्षण र प्रवर्द्धनका लागि राज्य, नागरिक समाज र समुदायबीच सहकार्य अपरिहार्य रहेको बताएका छन् ।
वैद्य–प्रकाश मानव अधिकार पुरस्कार कोषद्वारा आयोजित ३४ औँ प्रकाश स्मृति दिवस तथा पुरस्कार वितरण कार्यक्रममा सभामुख यादवले मानव अधिकारको रक्षाका लागि समाजका सबै पक्षको सक्रिय सहयोग आवश्यक रहेको बताए ।
Read full story at source (reportersnepal.com)