सीटीईभीटीका करार तथा ज्यालादारी श्रमिकद्वारा केन्द्रीय कार्यालय घेराउ (तस्बिरहरू)
ratopati.com · Tue Aug 11 04:47:22 GMT 2026

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिकहरूले विभिन्न माग राख्दै परिषद्को सानोठिमीस्थित केन्द्रीय कार्यालय घेराउ गर्ने भएका छन्।
करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिक केन्द्रीय संघर्ष समितिले रोजगारीको सुरक्षा, हाल कार्यरत पदमै निरन्तर काम गर्न पाउने व्यवस्था र सेवा–सुविधाको सुनिश्चिततालगायतका माग अघि सारेको छ।
Read full story at source (ratopati.com)