जाजरकोटमा भूकम्प गयाे
reportersnepal.com · Tue Aug 11 04:45:56 GMT 2026
काठमाडौं । आज जाजरकोटमा भूकम्प गएको छ ।
जाजरकोटको कल्सेनी केन्द्रविन्दु भएर बिहान ९ बजेर ८ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
Read full story at source (reportersnepal.com)