‘जोगिन्दर’ले ल्याए गाईजात्रे झटारो ‘बालेन सरकार’
baahrakhari.com · Tue Aug 11 04:52:24 GMT 2026

काठमाडौं । हास्य कलाकार शिव शंकर रिजाल ‘जोगिन्दर’ले गाईजात्रे कमेडी ‘बालेन सरकार’ ल्याएका छन् । विसं. २०८३को हास्य र व्यंग्यको पर्व ‘गाईजात्रा’लाई लक्षित गर्दै उनले समसामायिक विषयदेखि राजनीति र नेतासम्मलाई व्यंग्य गर्दै गाईजात्रे कमेडी ‘बालेन सरकार’ ल्याएका हुन् ।
‘बालेन सरकार’मा उनले सरकारलाई खबरदारी गरेका छन् । उनले गत फागुन २१ को निर्वाचलाई कटाक्ष समेत गरेका । समग्र नेपाली प्रवृत्तिलाई समेत व्यंग्य गरेका छन् ।
Read full story at source (baahrakhari.com)