बेस रेटमै एनएमबि बैंकको 'इभी अटो कर्जा'
lokaantar.com

एनएमबि बैंक लिमिटेडले नाइमा अटो एक्सपोलाई लक्षित गर्दै नयाँ विद्युतीय सवारी साधनका लागि आधार दर + ०.५ प्रतिशतको विशेष ब्याजदरमा कर्जा सुविधा ल्याएको छ ।
वातावरणमैत्री यातायात र दिगो बैंकिङलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकले यो आकर्षक र किफायती इभी कर्जा योजना शुरू गरेको हो ।
Read full story at source (lokaantar.com)