इरानले हत्या गर्न सक्ने भयले ट्रम्प टर्कीबाट भागेर बेलायत पुगेको खुलासा
bishowkhabar.com · Tue Aug 11 05:04:45 GMT 2026

काठमाडौं– इरानबाट हत्याको धम्की आएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीबाट बेलायत जाँदा गोप्य रूपमा विमान परिवर्तन गरेको खुलासा भएको छ ।
वासिङ्टन पोस्टका अनुसार ट्रम्प जुलाई ८ मा अङ्कारामा एयर फोर्स वनमा चढेको देखिए पनि केही समयपछि उनी सानो सी–३२ ए विमानमार्फत बेलायत पुगेका थिए ।
Read full story at source (bishowkhabar.com)