जर्मनीलाई हराएपछि पराग्वेमा सार्वजनिक बिदा
nagariknews.nagariknetwork.com · Tue Jun 30 07:29:04 GMT 2026
विश्वकप फुटबलको नकआउट चरणमा चार पटकको विश्व विजेता जर्मनीलाई स्तब्ध पार्दै पराग्वेले ऐतिहासिक सफलता हात पार्यो।
पेनाल्टी सुटआउटमा जर्मनीलाई हराउँदै राउण्ड अफ १६मा प्रवेश गरेपछि पराग्वेका राष्ट्रपति सान्टियागो पेन्याले मंगलबार सार्वजनिक बिदाको घोषणा गरे।
Read full story at source (nagariknews.nagariknetwork.com)