सरकारले ग्यासको विकल्पमा बिजुली प्रयोगमा प्रोत्साहन गर्नुपर्छ- कांग्रेस
setopati.com · Tue Aug 11 05:14:10 GMT 2026

नेपाली कांग्रेसले खाना पकाउने ग्यासको विकल्पमा बिजुली प्रयोगलाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताएको छ।
जारी केन्द्रीय समिति बैठकमा कांग्रेसले जनजीविकाका सवालमा छलफल गरेको थियो।
Read full story at source (setopati.com)