स्रोत नखुलेको साढे ५२ लाख रुपैयाँसहित चार जना पक्राउ
lokaantar.com

स्रोत नखुलेको ५२ लाख ५० हजारसहित चार व्यक्ति पक्राउ परेका छन्।
वीरगञ्ज महानगरपालिका–१० बाट विहार जिल्लाका सुरज कर्ण, बारा प्रसौनी गाँउपालिकाका उपेन्द्र साह र सागरकुमार सर्राफ र पर्सा विन्दवासिनी गाउँपालिका–१ का राहुलकुमार गुप्तालाई प्रहरीले प्रक्राउ गरेको हो ।
Read full story at source (lokaantar.com)