द्वन्द्वको डिलमा नेपाल: इतिहासबाट सिक्ने कि दोहोर्याउने ?
hamrakura.com · Tue Aug 11 00:00:00 GMT 2026
यो घटनाले अहिलेसम्म हामीलाई स्तब्ध बनाएको छ। हाम्रो सामु अहिले एउटा जटिल प्रस्न पैदा भएको छ, के हामीले विगतबाट पाठ सिकेर अगाडि बढ्ने कि फेरि त्यही गल्ती दोहोर्याउने ?
जंगलमा सल्केको आगोको सानो झिल्को समयमै नियन्त्रण गर्न सकिएन भने त्यसले पुरै जंगलमात्र होइन, आसपासका बस्तीहरू पनि खरानी बनाउन सक्छ। त्यसैगरी समाजमा देखिएको जातीय, धार्मिक वा साम्प्रदायिक तनावलाई समयमै सम्बोधन गर्न सकिएन भने त्यसले राष्ट्रिय स्थायित्वमाथि नै गम्भीर संकट निम्त्याउन सक्छ। नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक हो। यही विविधताबीचको एकता नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो। तर यही विविधतालाई विभाजनको माध्यम बनाइयो भने त्यो राष्ट्रकै लागि सबैभन्दा ठूलो चुनौती बन्न सक्छ।
Read full story at source (hamrakura.com)