सत्तामा पुग्न प्रचण्डका ज्वाइँको मरिहत्ते, सके मुख्यमन्त्री नसके पुनः मन्त्री पड्काउन एमालेसँग लबिङ
bishowkhabar.com · Tue Aug 11 05:21:59 GMT 2026

विराटनगर– कोशी प्रदेश सरकारमा सहभागी हुने तयारीमा रहेको नेकपाभित्र मन्त्री चयनलाई लिएर तीव्र आन्तरिक विवाद देखिएको छ ।
विशेषगरी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कान्छा ज्वाइँ जीवन आचार्यलाई फेरि मन्त्री बनाउन नदिन प्रदेश नेताहरू सक्रिय भएका छन् ।
Read full story at source (bishowkhabar.com)