‘मागभन्दा दैनिक २० हजार सिलिण्डर बढी आयात, तर सञ्चय गर्ने प्रवृत्तिका कारण ग्यास पाउन मुस्किल’
ratopati.com · Tue Aug 11 05:27:26 GMT 2026

काठमाडौँ । नेपालमा खाना पकाउने ग्यास (एलपीजी) को आयात र आपूर्ति नियमित भन्दा बढी भइरहेको छ। तर बजारमा भने कृत्रिम अभाव देखिएको छ।
नेपाल आयल निगम र ग्यास उद्योगीहरूका अनुसार दैनिक मागको तुलनामा आयात बढी भइरहेको अवस्थामा उपभोक्ताहरूले अनावश्यक रूपमा सिलिण्डर सञ्चय गर्दा आपूर्ति प्रणालीमा समस्या देखिएको हो।
Read full story at source (ratopati.com)