एकैदिन सुनको मूल्य ६ हजार ४ सय रुपैयाँले बढ्यो, प्रतितोला ३ लाख ७ हजार ९ सय पुग्यो
canadanepal.com · Tue Aug 11 05:28:12 GMT 2026

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा ठूलो वृद्धि भएको छ। छापावाल सुनको मूल्य एकैदिन प्रतितोला ६ हजार ४ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर ३ लाख ७ हजार ९ सय रुपैयाँ पुगेको छ।
Read full story at source (canadanepal.com)