हदबन्दी र कित्ताकाटको समस्या तत्काल समाधान गर्न घरजग्गा व्यवसायीको माग
setopati.com · Tue Aug 11 05:14:00 GMT 2026

नेपाल जग्गा तथा आवास विकास महासंघले जग्गाको हदबन्दी, कित्ताकाट तथा जग्गा कारोबारसम्बन्धी समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेको छ।
व्यवस्थित सहरीकरण तथा आवास विकासका लागि जग्गाको हदबन्दी मुख्य बाधकका रूपमा देखिएको भन्दै व्यवसायीले हदबन्दीसम्बन्धी कानुनमा आवश्यक संशोधन गरी समस्या अविलम्ब समाधान गर्न सरकारसँग माग गरेका हुन्।
Read full story at source (setopati.com)