वडाध्यक्षसहित४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा
ekantipur.com · Tue Aug 11 05:34:26 GMT 2026

वडाध्यक्षसहित४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा
नेपालगन्ज उपमहानगरपालिका-२० का वडाध्यक्ष कौशलकुमार धोबीसहित ४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
Read full story at source (ekantipur.com)