ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाकै तीन लाख ७ हजार ९ सय पुग्यो !
arthasarokar.com · Tue Aug 11 05:36:16 GMT 2026

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ६ हजार ४ सय रुपैयाँले बढेको हो ।
Read full story at source (arthasarokar.com)