कांग्रेस सभापति थापा र नेता कोइरालाबीच भेटवार्ता
kathmandupati.com · Tue Aug 11 05:44:30 GMT 2026

काठमाण्डु – नेपाली कांग्रेसभित्रको विवाद तीव्र बन्दै गइरहेको अवस्थामा सभापति गगन थापाले नेता डा. शेखर कोइरालासँग भेटवार्ता गरेका छन् ।
नेता कोइरालालाई भेट्न सभापति थापा बालुवाटारस्थित कोइरालाको सम्पर्क कार्यलय पुगेका हुन् ।
Read full story at source (kathmandupati.com)