प्रधानमन्त्री बालेनले प्रमोट गरेयता डिडिसीको व्यापार ओरालोतर्फ, प्रतिलिटर दूधमा १० रूपैयाँ घाटा
bishowkhabar.com · Tue Aug 11 05:41:21 GMT 2026

काठमाडौं– प्रधानमन्त्री बालेन शाहले डिडिसीको बिक्री बढेको र राजस्वमा सुधार आएको बताएका छन् ।
तर डिडिसीका अधिकारी र पूर्वअधिकारीहरूका अनुसार बिक्री बढ्नु मात्र संस्थाको आर्थिक सुधारको संकेत होइन, किनभने दूधको बिक्री मूल्य उत्पादन लागतभन्दा कम छ ।
Read full story at source (bishowkhabar.com)