नेतृत्व परिवर्तनपछि सन्दीपको सन्देश: रोहित पौडेललाई भाइ भन्दै यसो भने
clickmandu.com · Tue Aug 11 05:48:14 GMT 2026
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको ओडीआई कप्तानमा नियुक्त भएपछि लेग स्पिनर सन्दीप लामिछानेले निवर्तमान कप्तान रोहित पौडेलप्रति आभार प्रकट गरेका छन् ।
सोमबार नेपाल क्रिकेट संघ (क्यान) ले रोहितको स्थानमा सन्दीपलाई कप्तानको जिम्मेवारी सुम्पिएपछि सन्दीपले सामाजिक सञ्जालमार्फत रोहितको नेतृत्व र योगदानको प्रशंसा गरेका हुन् ।
Read full story at source (clickmandu.com)