चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सुरु
baahrakhari.com · Sat May 16 02:52:11 GMT 2026

काठमाडौं । चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सुरु भएको छ । शुक्रबार शुभमुहूर्त गर्दै निर्माणपक्षले पर्वतको कुस्माबाट सिनेमाको छायांकन सुरु गरेको हो ।
शुभमुहूर्तमा चलचित्रका मुख्य कलाकार विजय बराल, अञ्जना बराइली, विनोद न्यौपानेलगायत कलाकार उपस्थित थिए ।
Read full story at source (baahrakhari.com)