वरिष्ठ साहित्यकार विमलको निधन
rajdhanidaily.com · Tue Aug 11 05:54:32 GMT 2026
जनकपुरधाम । जनकपुर निवासी वरिष्ठ साहित्यकार प्रा. डा. राजेन्द्र विमलको निधन भएको छ । ७९ वर्षीय डा. विमलको गएराति प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा निधन भएको हो ।
राति घरमै नातिसँग खेलिरहेका उनको स्वास्थ्यमा एक्कासि समस्या उत्पन्न भएपछि थप उपचारका लागि अस्पताल भर्ना गरिएको छोरा विभास लाभले बताए । उनको उपचारको क्रममा अक्सिजनको मात्रा घट्दै गएपछि १ बजेतिर निधन भएको हो ।
Read full story at source (rajdhanidaily.com)