फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
kendrabindu.com · Tue Aug 11 05:53:22 GMT 2026

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ६ हजार ४ सय रुपैयाँले उकालो लागेको हो।
महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३ लाख सात हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुनको मूल्य तीन लाख एक हजार पाँच सय रुपैयाँ कायम थियो।
Read full story at source (kendrabindu.com)