कञ्चनपुरमा कटुवा पेस्तोलसहित ४ जना पक्राउ
onlinekhabar.com · Tue Aug 11 05:50:48 GMT 2026

२६ साउन, धनगढी । कञ्चनपुरमा प्रहरीले कटुवा पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ ।
भीमदत्त नगरपालिका-१८ सालघारीबाट कटुवाल पेस्तोलसहित कैलालीको गोदावरी नगरपालिका-१ का २० वर्षीय पारस रोकायासहित चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Read full story at source (onlinekhabar.com)