सवारी साधन विलासिता मात्र होइन, आर्थिक विकासको मेरुदण्ड हो: अञ्जन श्रेष्ठ
clickmandu.com · Tue Aug 11 05:59:58 GMT 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले गतिशीलता (मोबिलिटी) र कनेक्टिभिटी आर्थिक विकासको मुख्य आधार भएको बताएका छन् । नाइमा एक्स्पि २०२६ को उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
अटोमोबाइल क्षेत्रलाई केवल विलासिताको साधनका रूपमा मात्र हेरिनु गलत भएको तर्क गर्दै उनले यसलाई समग्र आर्थिक प्रणाली र पूर्वाधार विकाससँग जोडेर हेर्नुपर्नेमा जोड दिए ।
Read full story at source (clickmandu.com)