देउवा समूहको राष्ट्रिय भेलामा शेखर कोइराला पनि सहभागी हुने
nepalpress.com · Tue Aug 11 05:57:04 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको भेलामा नेता डा. शेखर कोइराला पनि सहभागी हुने भएका छन्।
गगन थापा नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै देउवा समूहले २९ गते काठमाडौंमा भेला राखेको छ।
Read full story at source (nepalpress.com)