२ तले घरको भर्याङबाट खसेर १८ महिने शिशुको मृत्यु
barnanmedia.com · Tue Aug 11 05:47:30 GMT 2026

सर्लाहीमा १८ महिने शिशुको घरको भर्याङबाट खसेर मृत्यु भएको छ।
सोमबार साँझ कबिलासी नगरपालिका- ४ हेम्पुर बस्ने धिरेन्द्र रायका १८ महिनाको छोरा गोपिचनको भर्याङबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।
Read full story at source (barnanmedia.com)