सत्ताको जग हल्लिएपछि प्रम बालेनले राजदूतसँग सामूहिक भेट्न छोडे, गर्न थाले बन्द कोठामा छलफल
bishowkhabar.com · Tue Aug 11 05:58:54 GMT 2026

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले चार महिनापछि आफ्नो पुरानो अडान परिवर्तन गर्दै भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत झाङ माओमिङसँग सोमबार छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका छन् ।
यसअघि उनले राजदूतहरूसँग सामूहिक भेटलाई प्राथमिकता दिएका थिए ।
Read full story at source (bishowkhabar.com)