कप्तानी सम्हालेपछि सन्दीपले गरे रोहितको योगदानको प्रशंसा
ratopati.com · Tue Aug 11 06:01:34 GMT 2026
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी एसीसी प्रिमियर कपका लागि १४ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गर्दै लेग स्पिनर सन्दीप लामिछानेलाई एक दिवसीय टोलीको कप्तान चयन गरेको छ।
क्यानका सचिव पारस खड्काद्वारा जारी प्रेस विज्ञप्ति अनुसार मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कपदेखि लागू हुने गरी सन्दीपलाई कप्तानीको जिम्मेवारी दिइएको हो।
Read full story at source (ratopati.com)