सुरु भयो ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’
kendrabindu.com · Tue Aug 11 06:03:05 GMT 2026

काठमाडाैं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)काे आयाेजनामा काठमाडौंको भृकुटीमण्डपमा आजदेखि ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ सुरु भएको छ ।
३१ साउनसम्म चल्ने एक्स्पोको उद्घाटन नेपाल प्रहरी क्लबस्थित ब्लु पेभिलियन अडोटोरियम हलमा आईजिपी दानबहादुर कार्कीले गरेका हुन् ।
Read full story at source (kendrabindu.com)