सुन-चाँदी दुवैको मूल्य बढ्यो
kalakarmi.com · Tue Aug 11 05:47:17 GMT 2026

काठमाडों- नेपाली बजारमा आज (मंगलवार) सुनको मूल्य बढेको छ ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६ हजार चार सय रूपैयाँले बढेर तीन लाख सात हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ ।
Read full story at source (kalakarmi.com)