सन्दीपले रोहितलाई भने- ‘तिमीले गरेको योगदानको सधैं कदर हुनेछ’
makalukhabar.com · Tue Aug 11 06:02:37 GMT 2026
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय कप्तानी सम्हाल्ने जिम्मेवारी पाएपछि सन्दीप लामिछानेले पूर्वकप्तान रोहितकुमार पौडेलको योगदानको प्रशंसा गरेका छन् ।
सन्दीपले सामाजिक सञ्जालमार्फत रोहितलाई सम्बोधन गर्दै टोलीका लागि उनले गरेको योगदान र नेतृत्वका लागि धन्यवाद दिएका हुन् ।
Read full story at source (makalukhabar.com)