कसरी हुन्छ एउटाबाट अर्को स्मार्टफोन चार्ज ?
ratopati.com · Tue Aug 11 06:06:38 GMT 2026

काठमाडौँ । कहिले यस्तो भएको छ ? तपाईंको फोन बन्द हुन लागेको छ, तर नजिकमा चार्जर वा पावर बैंक हुँदैन । यस्तो अवस्थामा के गर्ने ? अर्को स्मार्टफोन आउँला त काम ? हिजोआज केही फोनमा यस्ता फिचर पनि पाइन्छ जसबाट एउटा फोनको ब्याट्रीबाट अर्को फोन पनि चार्ज गर्न सकिन्छ ।
बजारमा पावर बैंकको माग पहिलेभन्दा कम भएको छ । यसको एउटा कारण यो पनि हो कि कम्पनीहरूले अहिले स्मार्टफोनमा ७ हजारदेखि ९ हजार एमएएचका ब्याट्री दिइरहेका छन् । यी ब्याट्रीहरू आफैँ पावर बैंकको रूपमा काम गर्न सक्छन् ।
Read full story at source (ratopati.com)