अलैँची रोप्न व्यस्त इलामका किसान
nagariknews.nagariknetwork.com · Tue Aug 11 06:01:49 GMT 2026

इलामको माङसेबुङ गाउँपालिका–२ पावाका युवा मिलन लिम्बूले यस पटक करिब १५ रोपनी क्षेत्रफल बारीमा अलैँचीखेती लगाए।
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यसमेत रहेका ३६ वर्षीय लिम्बूले जिल्लाकै सन्दकपुर गाउँपालिकाबाट प्रतिबोट रु १४ का दरले भार्लाङ जातको तीन हजार बिरुवा खरिद गरेर रोपेका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)