६ हजार ४०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
lokaantar.com

स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ ।
सोमबारको तुलनामा सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढेको छ भने चाँदी १ सय १० रुपैयाँले बढेको छ ।
Read full story at source (lokaantar.com)