श्रीलंकन राजदूत किन पुगिन् प्रहरी हेडक्वार्टर ?
ratopati.com · Tue Aug 11 06:22:33 GMT 2026

काठमाडौँ । नेपालका लागि श्रीलंकाका राजदूत रुवन्ती डेल्पिटिया प्रहरी प्रधान कार्यालयमा गएर आईजीपी दान बहादुर कार्कीसँग भेट गरेकी छन् ।
१६०औं श्रीलंकन प्रहरी दिवसमा हुने कार्यक्रममा सहभागिका लागि निमन्त्रणा दिन राजदूत रुवन्ती प्रहरी हेडक्वाटर गएकी हुन् । प्रहरी महानिरीक्षक कार्कीलाई भेटेर उनले निमन्त्रणा दिएकी हुन् ।
Read full story at source (ratopati.com)