औद्योगिक विकासका लागि निजी क्षेत्रलाई सहुलियत र प्रोत्साहन चाहियो : अध्यक्ष श्रेष्ठ
ratopati.com · Tue Aug 11 06:25:23 GMT 2026

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको औद्योगिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहुलियत र प्रोत्साहन दिनुपर्ने बताएका छन्।
काठमाडौँमा सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ को उद्घाटन कार्यक्रममा बोल्दै उनले वर्तमान आर्थिक अवस्थामा लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्न सरकारसँग माग गरेका हुन् ।
Read full story at source (ratopati.com)