फेरि उकालो लाग्यो सुनको मूल्य, एकैदिन ६ हजार ४०० ले बढ्यो
annapurnapost.com · Tue Aug 11 06:17:56 GMT 2026

काठमाडौं : नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । सोमबारको तुलनामा सुनको मूल्य ६ हजार ४ सय र चाँदी १ सय १० रुपैयाँले बढेको हो।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ९ सय कायम भएको छ। महासंघका अनुसार त्यति नै परिमाणको चाँदी ४ हजार ७ सय ८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
Read full story at source (annapurnapost.com)