कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा, महाधिवेशन रोक्ने देउवा पक्षको तयारी
bishowkhabar.com · Tue Aug 11 06:29:25 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्च अदालतमा पुग्ने भएको छ ।
गगन थापा नेतृत्वको कार्यसमितिलाई वैधता दिएको आदेशविरुद्ध पुनरावलोकनको अनुमति पाएपछि शेरबहादुर देउवा–पूर्णबहादुर खड्का पक्षले १५औँ महाधिवेशनको प्रक्रिया रोक्न नयाँ रिट दायर गर्ने तयारी गरेको हो ।
Read full story at source (bishowkhabar.com)