भेला स्थगितको सूचना फर्जी भन्दै कांग्रेस संस्थापनइतरको आपत्ति
baahrakhari.com · Tue Aug 11 06:26:09 GMT 2026

काठमाडौं । नेता शशांक कोइरालाको किर्ते हस्ताक्षरसहित राष्ट्रिय भेला स्थगितको सूचना प्रकाशित भएको भन्दै कांग्रेस संस्थापनइतरले आपत्ति जनाएको छ ।
साउन २९ देखि ३१ सम्म आयोजित भेला अर्को सूचना नआउँदासम्मका लागि स्थगित भएको ब्यहोरासहित नेता कोइरालाको हस्ताक्षरमा विज्ञप्ति सार्वजनिक भएको छ ।
Read full story at source (baahrakhari.com)