एनएमबी बैंकले गर्यो दूध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
setopati.com · Tue Aug 11 06:33:27 GMT 2026

एनएमबी बैंकले ६५ मेगावाट क्षमताको मनाङ जिल्लामा अवस्थित दूध खोला जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ।
मनाङ जिल्लामा निर्माण भइरहेको दूध खोला जलविद्युत आयोजना, दूध खोला हाइड्रो पावर कम्पनीद्वारा प्रवर्द्धन गरिएको जलविद्युत आयोजना हो।
Read full story at source (setopati.com)