स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जमा चार जना पक्राउ
ekantipur.com · Tue Aug 11 06:30:11 GMT 2026

स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जमा चार जना पक्राउ
मोटरसाइकलमा सवार चार जनालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उनीहरूको साथबाट स्रोत नखुलेको ठूलो परिमाणमा नेपाली रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
Read full story at source (ekantipur.com)