खोटाङका पंकी राईको उत्कृष्ट तस्वीर
newsofnepal.com · Tue Aug 11 06:34:36 GMT 2026

खोटाङ । खोटाङका ३१ वर्षीय पंकी (रोशन) राई १० महिना वैदेशिक रोजगारीपछि नेपाल फर्कनुभयो । नेपालको कुना–कन्दरा क्यामेरा, ट्राइपोट लगायत फोटोग्राफी र बन्दोबस्तीका सामग्रीलाई सहयात्री बनाउनुभयो ।
आफू घुम्ने र फोटो–भिडियोमार्फत अरुलाई घुमाउने सोख राईमा छ । अनेक यात्राको क्रममा बटुलेको दुःख–कष्टको सँगालो उहाँसँग रहेको छ । राईले हालै कोशी प्रदेश स्तरीय फोटोग्राफीको उपाधि जित्नुभएको छ । पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको प्रतियोगिताबाट उहाँले उपाधि पाउनुभएको हो ।
Read full story at source (newsofnepal.com)