कमला, गरुडा, फतुवा, विजयपुर र मौलापुरसँग छलफल गरिने
reportersnepal.com · Tue Aug 11 06:39:18 GMT 2026

काठमाडौँ, २६ साउन । बजेट पेस हुन नसकेका मधेस प्रदेशका क्रमशः कमला, गरुडा, फतुवा, विजयपुर र मौलापुर नगरपालिकाको सम्बन्धमा छलफल गरिने भएको छ ।
चालु आर्थिक वर्ष २०८३/०८४ का लागि उक्त पालिकाको सभामा बजेट पेस हुन नसकेपछि त्यहाँका स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालासँग प्रत्यक्ष छलफल सुरु हुन थालेको हो ।
Read full story at source (reportersnepal.com)