१४ वर्षीय बालिकालाई करणी गरेको अभियोगमा पक्राउ
thahakhabar.com
ओखलढुङा : १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ४४ वर्षीय तारानाथ पोखरेललाई पक्राउ गरिएको छ।
मोलुङ गाउँपालिका ५ बस्ने ४४ वर्षीय पोखरेललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हाे।
Read full story at source (thahakhabar.com)