रोनाल्ड अराउहो बार्सिलोनाबाट लोनमा लिभरपुल पुगे
onlinekhabar.com · Tue Aug 11 06:50:57 GMT 2026
२६ साउन, काठमाडौं । इंग्लिस क्लब लिभरपुलले बार्सिलोनाका उरुग्वेली डिफेन्डर रोनाल्ड अराउहोलाई एक सिजनका लागि लोनमा अनुबन्ध गरेको छ ।
२७ वर्षीय अराउहोलाई लिभरपुलले सिजनभरका लागि ल्याएको हो। सम्झौतामा स्थायी रूपमा अनुबन्ध गर्न सक्ने विकल्पसमेत राखिएको छ ।
Read full story at source (onlinekhabar.com)