सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छा अदालतमा, आजै थुनछेक बहस
kalakarmi.com · Tue Aug 11 06:58:59 GMT 2026

काठमाडौं- सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर गरिएका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा बयानका लागि मंगलवार विशेष अदालतमा उपस्थित भएका छन् ।
साउन २६ गते मंगलवार विशेष अदालतमा हाजिर भएका गोल्छाको बयान अहिले विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यद्वय हेमन्त रावल र विदुर कोइराला सम्मिलित इजलासमा भइरहेको छ ।
Read full story at source (kalakarmi.com)