सरकारी कागजात जलेको घटनाबारे सरकारको स्पष्ट धारणा माग
newsofnepal.com · Tue Aug 11 06:56:13 GMT 2026

काठमाडौं ।
पूर्वअर्थमन्त्री वर्षमान पुनले गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा सरकारी कागजात जलेर लेखापरीक्षण प्रभावित भएको घटनाबारे सरकारको स्पष्ट दृष्टिकोण आवश्यक रहेको बताएका छन्।
Read full story at source (newsofnepal.com)