विशेष अदालतमा व्यवसायी शेखर गोल्छाको बयान सुरु
ratopati.com · Tue Aug 11 07:03:19 GMT 2026

काठमाडौँ । सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर गरिएका व्यवसायी शेखर गोल्छाको विशेष अदालतमा बयान सुरु भएको छ ।
विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्यद्वय हेमन्त रावल र विदुर कोइरालाको इजलासमा बयान चलिरहेको छ । बयानपछि आजै थुनछेकसम्बन्धी बहस सुरु हुनेछ ।
Read full story at source (ratopati.com)