जाजरकोटमा भूकम्पको धक्का महसुस
nepalsamaya.com · Tue Aug 11 07:04:42 GMT 2026

काठमाडौं- जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको छ।
जाजरकोटको कुसे आसपास केन्द्रविन्दु भएर आज बिहान ९ बजेर ८ मिनेट जादा ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
Read full story at source (nepalsamaya.com)